नेपाल यातायात व्यवसायी महासंघले व्यक्तिगत स्वार्थ पूर्ति गर्न खोज्नेहरुको भ्रममा परेर यही १९ गते गर्ने भनिएको बन्द नगर्न व्यवसायीहरुलाई कडा चेतावनी दिएको छ। राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा महासंघका महासचिव डोलनाथ खनालले सो चेतावनी दिनुभएको हो।
महासंघले दुई हजार ६५ मंसिर २२ र २३ मा भएको राष्ट्रिय महाधिवेश मार्फत २० वर्ष पूराना सवारी साधन, ग्याँस ट्याम्पो लगायतमा ७५ प्रतिशत भन्सार छुट र एयरपोर्टमा सञ्चालित साधनमा ९९ प्रतिशत भन्सार छुटमा सरकारले स्वेच्छिक सहमित गर्नुपर्ने माग गरेको छ। यसअघि सरकारसँग भएको भाडा समायोजन, विद्यार्थी परिचयपत्र, रुट इजाजत लगायतका सहमति सात दिनभित्र पूरा नगरे कडा आन्दोलनमा उत्रने चेतावनी पनि महासंघले दिएको छ।।
जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पारेको असरबारे अन्तर्राष्ट्रिय समुदायमा जोडदार रूपमा आवाज उठाउनेबारे विभिन्न मन्त्रालय र त्यस क्षेत्रमा कार्यरत दातृ निकायले राजधानीमा छलफल/बहस चलाइरहँदा 'जलवायु परिवर्तनको फोकल' -विषयगत मन्त्रालय) वातावरण मन्त्रालय भने मौन छ ।जलवायु परिवर्तन र हिमालय क्षेत्रबारे अर्को महिना डेनमार्कको राजधानी कोपनहेगनमा उठाइने मुद्दाबारे हुने गरेका छलफलमा वातावरण मन्त्रालयका अधिकारीको उपस्थिति नै हुने गरेको छैन । उसले ती विषयमा आफ्नो तर्फबाट आवश्यक चासो नदेखाएको सरोकारवाला बताउँछन् ।
.......................................
काँग्रैसको महासमिति बैठकले सभापति गिरिजाप्रसाद कोइरालाको अडान विपरित 'सामूहिक नेतृत्व'मा जाने निर्णय गरेको छ । चार दिनसम्मको छलफल पछि पार्टीको नेतृत्व सामुहीक हुने गरी विधान मस्यौदा पारित भएको हो । डेढ दशकदेखि सर्वशक्तिमान रहेदै आएका सभापति कोइराला बैठकको यो निर्णयसंगै पार्टी भित्र कमजोर सावित भएका छन । कोइरालाले अन्तिम समयसम्म सभापतिको अधिकार कटौति गर्न नहुने पक्षमा अडान लिएका थिए ।
.................................
दलहरूबीचको तीव्र मतभेदले संविधानसभा कार्यतालिका सातौं पटक संशोधन गर्नुपर्ने स्थिति देखापरेको छ ।डेढ महिनाअघि छैटौं पटक संशोधित कार्यतालिकाअनुसार यही महिनाभित्र समितिले संविधान मस्यौदा तयार गरी छलफल गरिसक्नुपर्नेछ । तर यो अवधिमा मौलिक हक समितिले बल्ल बुधबार मात्र मस्यौदालाई अन्तिम रूप दिन सक्यो । बाँकी चारवटा समितिले अझै तयार गर्न सकेका छैनन् । डेढ महिनाअघि कात्तिक महिनाभित्र सबै समितिको मस्यौदा तयार गरी छलफल गरिसक्ने भन्दै कार्यव्यवस्था परामर्श समितिको सिफारिसमा कार्यतालिका संशोधन गरिएको थियो । 'समितिका काम ढिलो हुनुमा राजनीतिक वातावरणले काम गरेको छ' संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले कान्तिपुरसँग भने, 'दलहरूबीच सुमधुर सम्बन्ध भएपछि मात्र काम सहज हुनेछ ।'
..........
नेपाली कांग्रेसको महासमितिको बैठक सभापतिको अधिकार कटौती गर्दै सकिएको छ। बैठकले नयाँ विधानसमेत पारित गरेको छ। नयाँ विधानमा ७५ प्रतिशत केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित हुने छन् भने २५ प्रतिशत केन्द्रीय सदस्य सभापतिबाट मनोनित हुनेछन्। यसअघि ५० प्रतिशत सदस्य सभापतिबाट मनोनित हुने प्रावधान थियो।
पारित विधानमा सभापति, एक महामन्त्री र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन गरिने र एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री सभापतिको प्रस्तावमा केन्द्रीय समितिले अनुमोदन गर्ने व्यवस्था गरिएको छ। ८५ सदस्यीय केन्द्रीय समितिमा २१ जना मनोनित हुनेछन् भने ६१ जना निर्वाचित हुनेछन्।
......................................
उपप्रधानमन्त्री एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले एकीकृत नेकपा माओवादीले आन्दोलनको घोषणा गरेर विस्तृत शान्ति सम्झौताको उल्लंघन गरेको आरोप लगाउनुभएको छ। राजधानीमा बुधबार आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री गच्छदारले माओवादी अधिनायकवादका अगाडि घुँडा नटेक्ने चेतावनी दिनुभयो। उहाँले माओवादीको आन्दोलन गलत भएको दाबी गर्दै बजेट संसदबाटै पारित हुने ठोकुवा गर्नुभयो। कार्यक्रममा मन्त्री गच्छदारले नागरिकलाई सुरक्षा दिन सरकार प्रतिबद्ध भएर लागिपर्ने बताउनुभयो। उहाँले माओवादीलाई सरकारमा जाने इच्छा भए वैधानिक बाटोबाट संसदमा अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिनुभयो।।
...........
सर्वोच्च अदालतले सिंहदरबारभित्रको नेपाली सेनाको घोडचढी गण (नेपाल क्याभलरी) बाहिर सार्न दिएको आदेशको सरकारले अवज्ञा गर्दा सबै मन्त्रालय एउटै परिसरमा सार्ने गुरुयोजना अलपत्र परेको छ। सर्वोच्चले क्याभलरीलाई एक वर्षभित्र बाहिर सार्न आदेश दिएको एक वर्ष पाँच महिना पुगिसकेको छ, तर सरकारले आदेश पालना गर्ने दिशामा कत्ति पनि कार्य गरेको छैन।...
...................
उपचारका क्रममा मंगलबार एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादका कारण पश्चिमाञ्लचकै ठूलो मणिपाल शिक्षण अस्पतालका चिकित्सकले बुधबारबाट ओपीडी र आकस्मिक सेवा अनिश्चितकालीन बन्द गरेका छन्।
मंगलबार छाती दुखेर अस्पताल गएका लेखनाथका तिलक खनालको मृत्यु भएपछि उत्पन्न विवाद बुधबार पनि समाधान हुन सकेन।
विश्वभरका करिब ७० करोड मानिस अर्को देशमा स्थायी रूपमा बसाइँ सर्न चाहने एउटा सर्वेक्षणले देखाएको छ।गालोप पोल्सले १ सय ३५ वटा देशमा सन् २००७ देखि सन् २००९ सम्म गरेको सर्वेक्षणमा अफ्रिकाको साहारा उप-क्षेत्रमा रहेका देशका बासिन्दा विदेशमा स्थायी रूपमा बस्न चाहनेको सूचीमा शीर्ष स्थानमा देखिएका छन्।
साहारा उप-क्षेत्रका ३८ प्रतिशतले अर्को देशमा स्थायी बसोबास गर्ने मौका पाए जाने बताएका छन्। सो क्षेत्रका देशमा १६ करोड ५० लाख जनसंख्या छ।यसरी बसाइँ सर्न चाहने देशमा अमेरिका अग्रस्थानमा स्थान देखिएको छ। बसाइँ सर्न चाहने ४ मध्ये १ जनाले अमेरिकालाई स्थायी बसोबासका लागि छनौट गरेका छन्। यसअनुसार करिब १६ करोड ५० लाख मानिस अमेरिकामा स्थायी रूपमा बसाइँ सर्न चाहन्छन्।
................
बाटोमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिदा बांकेमा २ जनाको मृत्यु भएको छ। नेपालगंज–कोहलपुर सडक खडको भुजइगाउँमा रोकिएको ट्रकमा भे २ प चौतिस उन्नाइस नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मत्यु भएको हो। मृत्यु हुनेमा नेपालगंज–१० प्रमेश लखेर र पिन्टु दर्जी रहेका छन्। घटनामा मोटरसाइकलमै सवार नेपालगंज–३ का २५ वर्षीय विक्की लखेर गम्भीर घाइते भएका छ। उनलाई उपचारका लागि भारतको लखनउ लगिएको छ। ट्रक चालक बाँके इन्द्रपुर–९ शिशराम मौर्य पनि घाइते भएका छन। उनको भेरी अंचल अस्पताल नेपालगंजमा उपचार भइरहेको छ।
.........
एकीकृत माओवादीले बिहीबार लगातार दोस्रो दिन देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गरिरहेको छ।सरकारले शान्तिपूर्ण आन्दोलनमा दमनको नीति अपनाएको भन्दै एकीकृत माओवादीले आपत्ति जनाएको छ।
सरकारलाई समर्थन गर्ने २२ दलको बैठक बिहीबार अपराह्न सिंहदरबारमा बस्ने भएको छ। प्रधानमन्त्री माधवकुमार नेपालको आह्वानमा बस्न लागेको बैठकमा वर्तमान राजनीतिक गतिरोध फुकाउने विषयमा वार्ता हुने बताइएको छ।
काँग्रेसको महासमिति बैठकले सभापति गिरिजाप्रसाद कोइरालाको अडान विपरित 'सामूहिक नेतृत्व'मा जाने निर्णय गरेको छ ।चार दिनसम्मको छलफल पछि पार्टीको नेतृत्व सामुहीक हुने गरी विधान मस्यौदा पारित भए जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पारेको असरबारे अन्तर्राष्ट्रिय समुदायमा जोडदार रूपमा आवाज उठाउनेबारे विभिन्न मन्त्रालय र त्यस क्षेत्रमा कार्यरत दातृ निकायले राजधानीमा छलफल/बहस चलाइरहँदा 'जलवायु परिवर्तनको फोकल' -विषयगत मन्त्रालय) वातावरण मन्त्रालय भने मौन छ ।
जलवायु परिवर्तन र हिमालय क्षेत्रबारे अर्को महिना डेनमार्कको राजधानी कोपनहेगनमा उठाइने मुद्दाबारे हुने गरेका छलफलमा वातावरण मन्त्रालयका अधिकारीको उपस्थिति नै हुने गरेको छैन । उसले ती विषयमा आफ्नो तर्फबाट आवश्यक चासो नदेखाएको सरोकारवाला बताउँछन् । जलवायु परिवर्तनका कारण हिउँ पग्लिने क्रम बढ्न गई हिमालय क्षेत्र जोखिममा परेको भन्दै त्यसबारे कोपनहेगनमा सगरमाथा आरोही, विज्ञहरू र हिमालप्रेमीले मार्चपास गर्ने कार्यक्रममा पनि वातावरण मन्त्रालयले खासै चासो देखाएको को हो ।
पूजा लामा सेक्स भिडियो [Pooja Lama Sex Tape]
अहिले नेपाली नायिकाहरुको सेक्स भिडियो भटाभट निस्किन थालेको छ, लाग्छ कि
उनिहरु पनि ब्लु फिल्म बनाउने प्रतिस्पर्धामा लागि परेका छन् । नेपालकी १० बर्षदेखी कला क्षेत्रमा लागि परेकी ख्याती प्राप्त मोडेल, नायिका पूजा लामाको सेक्स भिडियो पाइएको छ । पहिले पनि उनको प्रेम हल्ला दिनेश डिसीसँग चलेको थियो, त्यसपछी आर्यन सिग्देलसँग । उनको भनाइ अनुसार दिनेशले खाली यौन बासनाको लागि मात्र प्रेम गरेका रहेछन् । त्यही भएर सच्चा प्रेमको खोजिमा आर्यनसँग लागिन् । तर यस्तो भिडियो भेटिए पछी सबै जना सङ्का गर्छन्, शायद उनले सच्चा प्रेमकोलागी ब्वाइफ्रेन्ड चेन्ज गरेकी चैँ होइनन् होला ।
'९८ प्रतिशत नक्सांकन भयो'
काठमाडौ, कार्तिक १४ - प्रधानमन्त्री माधवकुमार नेपालले प्रत्येक जिल्लाको सीमा अवस्था पहिचान गरेपछि मात्र नेपाल भारतबीतको सीमा समस्या समाधान हुने बताएका छन् ।
प्रशान्त अब हिरो
घामका किरण रापिला हुँदै गर्दा शुक्रबार बिहान नीलो जिन्स, छिर्केमिर्के टिसर्ट र कालो ज्याकेटमा झुल्किए, तेस्रो इन्डियन आइडल प्रशान्त तामाङ ।ललितपुर, २०६६ कार्तिक १४ - घामका किरण रापिला हुँदै गर्दा शुक्रबार बिहान नीलो जिन्स, छिर्केमिर्के टिसर्ट र कालो ज्याकेटमा झुल्किए, तेस्रो इन्डियन आइडल प्रशान्त तामाङ ।
मानवीय चहलपहल कमै हुने खोकनाको कार्यविनायक मन्दिर परिसरमा सबेरैदेखि छुट्टै रौनक थियो । कुनै चाडपर्व परेको विशेष दिन नभए पनि मन्दिरमा सुकिला दौरा-सुरुवाल, कोर्ट-पेन्ट, कुर्ता- सलवार, स्वेटर, स्कर्ट लगाएका युवायुवती र अधबैंसेको समूह छटपटाइरहेको थियो । २३ सेप्टेम्बर २००७ राति आइडल उपाधि जित्न सफल उनी दुई वर्षअघि कन्सर्टका लागि पहिलोपल्ट काठमाडौं आउँदा लाखौं नेपालीको ध्यान तानिएको थियो । तर मन्दिरमा उनलाई देख्ने धेरै थिएनन् । कारण, यहाँ कुनै म्युजिकल कन्सर्ट भइरहेको थिएन ।
तर पनि यी आइडल गायक पहिलोपल्ट नायक बन्दै थिए, नेपाली फिल्म 'गोर्खा पल्टन' मार्फत । वैदिक विधिअनुसार पाठपूजा भइरहँदा प्रशान्तको आगमनसँगै क्यामरा, मेकअप र लाइटमेनको पनि आगमन भइसकेको थियो । वरपर धान झुलिरहेका ठाउँमा शुभमुहूर्त हुँदै थियो । निर्देशक नारायण रायमाझीले आदेश दिएपछि पण्डितबाट मन्त्र पाठ भयो, सबैले ताली बजाए, मुहूर्त सकियो ।
बेलायतमा कार्यरत तीन हजार पाँच सय बि्रटिस गोर्खा सैनिक र तिनका पारिवारिक सेरोफेरोमा बन्दै गरेको चलचित्र 'गोर्खा पल्टन' का लागि मुख्य नायकका रूपमा दार्जिलिङ घर भएका आइडल प्रशान्त चुनिएका हु
मुठभेडको दिशातिर
काठमाडौ, कार्तिक १४ - माओवादी आन्दोलनका कार्यक्रम सुरु हुन दुई दिन बाँकी छँदा सत्तापक्ष र प्रतिपक्षी नेताहरूको भाषा निकै रुखो बन्दै गएको छ । सरकार र माओवादीबीच चिसो सम्बन्ध मुठभेडको दिशातिर अघि बढेको छ ।
'लगानी भित्रिने सम्भावना बढेको छ’
गैरआवासीय नेपाली संघको दोस्रो अध्यक्ष हुने अवसर जापानमा व्यवसाय गरिरहेका देवमान हिराचनले पाएका छन् । अध्यक्ष हिराचनका आगामी योजनाबारे गोकर्ण अवस्थीले गरेको कुराकानीको अंशः
"राजनीतिक हस्तक्षेपले महत्त्वपूर्ण काम बाधित"
पूर्वाञ्चल विश्वविद्यालयले स्थापनाको छोटो अवधिमा नै विश्वविद्यालय सुहाउँदो शैक्षिक कार्यक्रम तय गरेको छ । यहाँ विज्ञान तथा प्रविधि, व्यवस्थापन, कला, कानुन,
संविधान निर्माण प्रक्रिया: अधिकार मात्र होइन, कर्तव्य पनि
काठमाडौ, कार्तिक १४ - अधिकारको माग गर्दै धेरै बहस हुने गरे पनि कर्तव्यका विषयमा कसैले चासो दिएको पाइँदैन । नयाँ संविधानले अधिकार त पक्कै दिने छ, त्यससँगै तपाईंले केही कर्तव्य पनि अनिवार्य पालन गर्नुपर्नेछ ।
बिहिवार हरिबोधनी एकादशी, देशभरिका नारायण मन्दिरहरुमा दर्शनार्थीको घुइँचो
कार्तिक १२, २०६६ बिहिवार
बिहिवारहरिबोधनी एकादशी, हिन्दु धर्मावलम्वीहरुले भगवान विष्णुको पूजा अर्चना र ब्रत अनुष्ठान गरी मनाउँदैछन्। आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसीलाई विशेषरुपले पूजा गरी विवाह गरिदिने चलन पनि रहिआएको छ।
कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट भैरहवातर्फ आईरहेको एक यात्रु वाहक बस शनिबार विहान साढे १० बजे भैरहवा-लुम्बिनी सडक खण्डको गुरुवनिया भन्ने ठाँउमा पल्टेर दुर्घटना हुँदा १२ जना भन्दा बढी यात्रु घाइते भएका छन् ।
काँग्रेसमा अझै मनोनितको संख्यामा विवाद/विधान मस्यौदामा छलफल
काठमाडौ, कार्तिक १२ - कांगे्रसमा केन्द्री सदस्यहरु मनोनित गर्ने विषयमा पुन विवाद सुरु भएको छ । बिहीबारको बैठकमा केही सदस्यहरुले पुरानै विधानको व्यवस्था अनुरुप ५० प्रतिशत सदस्य र पदाधिकारी सभापतिले मनोनित गर्ने व्यवस्थाको वकालत गरेपछि विवाद भएको हो ।
माओवादी र प्रहरी झडप/३५ र्घाईते
कुलेखानी तेस्रो जलबिधुत आयोजनाको शिलान्यास गर्न आएका उर्जा मन्त्री डा. प्रकाशशरण महतलाई कालो झण्डा देखाउने क्रममा भएको माओवादी र प्रहरी झडपमा ३५ जना घाइते भएका छन् ।
माओवादीलाई बैधानिक बाटो हिड्न सरकारको आह्वान/मन्त्रिपरिषद् बैठक
प्रमुख विपक्षी माओवादीलाई बैधानिकरुपमा अघि बढ्न सरकारले औपचारिक आह्वान गरेको छ । प्रमुख विपक्षी माओवादीलाई बैधानिकरुपमा अघि बढ्न सरकारले औपचारिक आह्वान गरेको छ ।
नेपाल तेस्रो खेलमा पराजित
एनएमबी बैंक च्याम्पियन
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको एसबीआई बैंकले २ विकेट क्षतिमा ६० रन बनायो । उसका लागि मोनिसकुमार श्रेष्ठले अविजित १६ रनको योगदान दिए । त्यस्तै मीनबहादुर गुरुङले २२ रन जोडे । एनएमबीका ज्योति कँडेलले एक विकेट लिए । जवाफमा एनएमबी बैंकले ४ ओभर २ बलमा ३ विकेट गुमाएर जित हासिल गर्यो । विजयी टिमका उज्ज्वल प्रधानले १८ तथा मोहन केसीले २० रनको योगदान गरे । एसबीआईका मोनिसले दुई विकेट लिए ।यसअघि आइतबार नै भएको सेमिफाइनलमा एसबीआईले एनआईसी बैंकलाई २१ रनले तथा एनएमबीले नबिल बैंकलाई ७ रनले पराजित गरेका थिए । पहिलो सेमिफाइनलमा एसबीआईले एक विकेट क्षतिमा ७१ रन बनायो । प्रत्युत्तरमा एनआईसी ५ विकेट गुमाएर ५० रनमा सीमित भयो ।
एसबीआईका मोनिस ३३ रन बनाएर रिटायर्ड भए भने सन्दीप २१ रनमा नटआउट रहे । अर्को खेलमा एनएमबीले पहिले ब्याटिङ गर्दै ४ विकेट क्षतिमा ६२ रन बनायो । जवाफमा नबिल २ विकेट गुमाएर ५५ रनमा समेटियो ।
प्रतियोगिताको ६ खेलमा १ सय २५ रन बनाउनुका साथै ५ विकेट लिएका एसबीआईका मोनिसकुमार श्रेष्ठ 'म्यान अफ द सिरिज' भए । त्स्ट्यान्डर्ड चार्टर्डका अविनाश क्षेत्री उत्कृष्ट ब्याट्सम्यान तथा नेपाल इन्भेस्टमेन्ट बैंकका संग्रामविक्रम शाह उत्कृष्ट बलर चुनिए ।
No comments:
Post a Comment