पाल्पाको तानसेनमा तिहारको टिका विक्री गर्दै व्यापारी ।

कैलालीको चौमालामा डानिडाका अध्यक्ष क्लाउस बुसट्रपलाई पंचे बाजाले स्वागत गर्दै स्थानीय । कैलाली कन्चनपुर ग्रामिण विद्युतिकरण कार्यक्रम अन्तर्गत स्थापना भएको सब स्टेशन नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गर्ने कार्यक्रममा उनी सहभागी हुन सोमबार कैलाली आएका थिए ।

सहकार्य होस्: नेपाली काङ्ग्रेसले शनिबार राजधानीमा आयोजना गरेको चियापान कार्यक्रममा हात मिलाउँदै प्रधानमन्त्री माधबकुमार नेपाल र एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड । साथमा काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइराला

स्वागत छ: नवदूर्गा भवानीको दर्शनका लागि भक्तपुर पुग्नुभएका राष्ट्रपति डा. रामबरण यादवलाई स्वागत गर्दै सर्बसाधारण । काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइराला

कैलालीको चौमालामा डानिडाका अध्यक्ष क्लाउस बुसट्रपलाई पंचे बाजाले स्वागत गर्दै स्थानीय । कैलाली कन्चनपुर ग्रामिण विद्युतिकरण कार्यक्रम अन्तर्गत स्थापना भएको सब स्टेशन नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गर्ने कार्यक्रममा उनी सहभागी हुन सोमबार कैलाली आएका थिए ।सहकार्य होस्: नेपाली काङ्ग्रेसले शनिबार राजधानीमा आयोजना गरेको चियापान कार्यक्रममा हात मिलाउँदै प्रधानमन्त्री माधबकुमार नेपाल र एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड । साथमा काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइराला
स्वागत छ: नवदूर्गा भवानीको दर्शनका लागि भक्तपुर पुग्नुभएका राष्ट्रपति डा. रामबरण यादवलाई स्वागत गर्दै सर्बसाधारण । काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइराला
No comments:
Post a Comment