search

Custom Search

Saturday, October 3, 2009

महिला बसमा पुरुषले
काठमाण्डौको किर्तिपुर-रत्नपार्क चल्ने जम्बो हाएस बसमा महिला मात्र चढ्न पाउने गरी चल्ने भएको छ । उक्त बसमा पुरुष भने चढ्न पाउने छैन । सार्बजनिक बसमा महिलाहरुले भोग्नु परेको समस्या लाई हटाउन किर्तिपुर सार्बजनिक बस ब्यबसायी संघ ले यो कार्यको थालनी गरेको हो । बसमा चढ्न महिला ले मात्र पाउने भएको ले महिला माथी हुने दुर्ब्यबहार नहुने यस कदम बाट हट्ने छ । जति सुकै खाली भएता पनी उक्त महिला बसमा पुरुषले भने सबारी साधन प्रयोग गर्न पाउने छैनन् ।
कस्तो लाग्यो तपाई लाई यो कुरा कमेन्ट लेख्नु होला !sourse Nepaliko Radio 888

2 comments:

  1. yo ta sarai nai ramro kura ho ni ......tara boy friend sanga bhayeka mahila haru lai chai ali garo parne bhayo ni ta aba nikat bhabishaya ma nai kritapur yatayat le couple ko lagi pani kehi bus haru halnu parayo,,,tes bus ma chai boy friend ra girl friend matra chadna paune niyem banauda kasso hola????????

    ReplyDelete

OUR NEPAL